गण्डकी प्रदेशमा कोरोनाका कारण थप १२ जनाको मृत्यु

विकल्प न्यूज\पोखरा भदौं ९ गते ।   गण्डकी प्रदेशमा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कास्कीका ७ जनासहित स्याङ्जाका २ जना, बागलुङ, पर्वत र तनहुँका १र्१जना छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९ पुगेको छ … Continue reading गण्डकी प्रदेशमा कोरोनाका कारण थप १२ जनाको मृत्यु